ब्रेकिङ न्युज
Print भएको लाइसेन्सको सङ्ख्या घर बसेरै हेर्न मिल्ने
टाइम म्यागजिनले सार्वजनिक गरेको “२०२६ का १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू” को सूचीमा नेपालका प्रधानमन्त्री Balen Shah समावेश भएका छन्। उनी २५ जना विश्व नेताहरूको सूचीमा परेका छन्, जसमा Donald Trump, Xi Jinping, Pope Leo XIV, Zohran Mamdani लगायतका नेताहरू पनि समावेश छन्।
नेपाल सरकारले २०६२/६३ पछि सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले ५ वर्षमा १५ लाख रोजगारी सृजना गर्ने, सबैलाई श्रम संस्कृतिसँग जोड्दै अनिवार्य श्रममा सहभागी गराउने र विद्यालय तहदेखि नै coding, data, AI र साइबर सुरक्षा जस्ता सीप पाठ्यक्रममा समावेश गर्ने राष्ट्रिय प्रतिबद्धता उल्लेख गरेको छ।
नेपालको आर्थिक वृद्धिदर एफवाइ२६ मा २.३% मा झर्ने अनुमान, वैश्विक र आन्तरिक झट्काका कारण
गौरी कुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त; रामजी यादव श्रम मन्त्री